नेपाल कम्युनिष्ट पार्टी मा यहाँहरु सबैलाई स्वागत छ ...
नेपाल कम्युनिष्ट पार्टी
- Communist party of Nepal
Welcome to Communist Party Of Nepal !
नेपाल कम्युनिष्ट पार्टी
२७ सेप्टेम्बर १९४९
Contact
नेपाल कम्युनिष्ट पार्टी
Kathmandu Nepal
Location
Communist Party Of Nepal
नेपाल कम्युनिष्ट पार्टी
नेपाल कम्युनिष्ट पार्टी बर्गीय शोषण र सामाजिक उत्पीडनमा परेका नेपाली शोषित पीडित जन समुदायका बाह्य र आन्तिरक शोषण उत्पीडनबाट मुक्ति, प्रगति र प्रतिष्ठाका लागि संघर्ष गर्न सिद्धान्तनिष्ठ, प्रतिवद्ध र समर्पित पार्टी हो । कमरेड पुष्पलालको पहल र नेतृत्वमा २००६ साल भाद्र ३० गते (१५ सेप्टेम्बर १९४९) मा स्थापना भएको नेपाली सर्वहारा वर्गको अबिछिन्न उत्तराधिकारी पार्टी हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्व दर्शनबाट निर्देशित यो पार्टीले माक्र्सवाद, लेनिनवाद, माओत्सेतुङ्ग विचारधारालाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्दछ र यसले सर्वहारा अन्तर्राष्ट्रवादमा दृढ विश्वास राख्दछ । यस आधारमा पार्टीले नयाँ जनवादी क्रान्ति सम्पन्न गरी बैज्ञानिक समाजवादको विकास गर्दै साम्यवादी चरणमा पुग्ने प्रष्ट लक्ष राख्दछ । यसका लागि सामन्ती, अर्धसामन्ती तथा अर्ध एबं नव उपनिवेशिक स्थितिको अन्त्य गर्न सामन्तवाद, साम्राज्यवाद र एकाधिकार पूँजीवादका विरूध्द सम्पूर्ण शोषित, उत्पीडित वर्ग र वर्गस्तर खाशगरी किसान वर्गलाई गोलबन्द गरी बर्ग संघर्ष चलाउँदछ। वर्गसंघर्ष समाज परिचालन र परिबर्तनको मूख्य तत्व हो भन्ने मान्यता राख्ने यो पार्टीको सञ्चालन जनवादी केन्द्रियताका आधारमा हुन्छ ।
कमरेड पुष्पलालका केही महत्वपूर्ण उक्तिहरु :
‘नेता प्रधान नभई नीति प्रधान हुन्छ’
‘राजनीति जालझेल होइन, बास्तबिक बस्तुस्थितिको आधारमा बर्गीय बिश्लेषणको निचोड हो’
‘किसानका समस्या हल नभइकन राष्ट्रिय समस्या पनि हल हुन सक्तैनन्’
पुरातनको पतन र नूतनको उदयमा युवा–विद्यार्थी समुदायको महत्वलाई नकार्ने समाजले गतिशीलता प्राप्त गर्न सक्दैन ।
'संसारका मजदुर एक होऔ'
- नेपाल कम्युनिष्ट पार्टी
This Site Is Under Construction. We Will Go Live Soon……. ….. Thanks For Visiting
Safety
We can provide for our lorem ipsum dolor sit amet nisi.
0
Senior Services
0+
Physicians & Nurses
0+
Happy Seniors
0+
Years of Experience
Contact Us
Communist Party Of Nepal
---------- This Site Is Under Construction. We Will Go Live Soon……. ….. Thanks For Visiting